भजन ४२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म किन यत्ति निराश छु?+यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+ यसैया २६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हे मेरा मानिसहरू हो, जाओ!आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+मेरो क्रोध शान्त नहोउन्जेलकेहीबेर लुकेर बस।+ विलाप ३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यहोवाले गर्नुहुने उद्धारलाई+ चुपचाप पर्खनु* नै असल हो।+
५ म किन यत्ति निराश छु?+यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+
२० हे मेरा मानिसहरू हो, जाओ!आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+मेरो क्रोध शान्त नहोउन्जेलकेहीबेर लुकेर बस।+