प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर भीडले यो कुरा थाह पायो र उहाँको पछि लाग्यो। तब उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यबारे सिकाउन थाल्नुभयो अनि उपचारको आवश्‍यकता भएकाहरूलाई निको पार्नुभयो।+

  • प्रेषित १०:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ युहन्‍नाले बप्तिस्माबारे प्रचार गरेपछि गालिलदेखि+ सुरु भएर पूरै यहुदियाभरि कसको चर्चा हुन थाल्यो, त्यो त तपाईँहरूलाई थाहै छ; ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने