-
लुका ११:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा, तपाईँको नाम पवित्र पारियोस्।*+ तपाईँको राज्य आओस्।+ ३ हाम्रो दैनिक आवश्यकताअनुसार हामीलाई हरेक दिन भोजन* दिनुहोस्।+ ४ हाम्रा पापहरू क्षमा गर्नुहोस्+ किनकि हामी पनि हाम्रो हरेक ऋणीलाई* क्षमा गर्छौँ + अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्।’”+
-