प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ,+ जुन कहिल्यै नाश हुनेछैन।+ अनि त्यो राज्य अरू कसैको* हातमा दिइनेछैन।+ त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।+ अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।+

  • दानिएल ७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+

  • मत्ति ६:९-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू:+

      “‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम+ पवित्र पारियोस्‌।*+ १० तपाईँको राज्य+ आओस्‌। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।+ ११ हामीलाई आजको लागि भोजन* दिनुहोस्‌+ १२ र हाम्रो ऋण* क्षमा गर्नुहोस्‌, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई* क्षमा गरेका छौँ।+ १३ अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌+ तर त्यस दुष्टबाट* छुटाउनुहोस्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने