-
लुका ३:२३-३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँ
उहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,
जो हेलिका छोरा थिए,
२४ जो मत्तातका छोरा थिए,
जो लेविका छोरा थिए,
जो मल्किका छोरा थिए,
जो यान्नाका छोरा थिए,
जो युसुफका छोरा थिए,
२५ जो मत्ताथियासका छोरा थिए,
जो आमोसका छोरा थिए,
जो नहुमका छोरा थिए,
जो इसलिका छोरा थिए,
जो नग्गैका छोरा थिए,
२६ जो माथका छोरा थिए,
जो मत्ताथियासका छोरा थिए,
जो सेमैनका छोरा थिए,
जो योसेखका छोरा थिए,
जो योदाका छोरा थिए,
२७ जो योआननका छोरा थिए,
जो रेसाका छोरा थिए,
जो यरुबाबेलका+ छोरा थिए,
जो सालतिएलका+ छोरा थिए,
जो नेरिका छोरा थिए,
२८ जो मल्किका छोरा थिए,
जो अद्दिका छोरा थिए,
जो कोसामका छोरा थिए,
जो एलमादमका छोरा थिए,
जो एरका छोरा थिए,
२९ जो येसुका छोरा थिए,
जो एलिएजरका छोरा थिए,
जो योरिमका छोरा थिए,
जो मत्तातका छोरा थिए,
जो लेविका छोरा थिए,
३० जो सिमियोनका छोरा थिए,
जो यहुदाका छोरा थिए,
जो युसुफका छोरा थिए,
जो योनामका छोरा थिए,
जो एलियाकिमका छोरा थिए,
३१ जो मलेआका छोरा थिए,
जो मिन्नाका छोरा थिए,
जो मत्ताथाका छोरा थिए,
जो नातानका+ छोरा थिए,
जो दाउदका+ छोरा थिए,
३२ जो यिसैका+ छोरा थिए,
जो ओबेदका+ छोरा थिए,
जो बोअजका+ छोरा थिए,
जो साल्मोनका+ छोरा थिए,
जो नहसोनका+ छोरा थिए,
३३ जो अम्मिनादाबका छोरा थिए,
जो अरनिका छोरा थिए,
जो हेस्रोनका छोरा थिए,
जो पेरेजका+ छोरा थिए,
जो यहुदाका+ छोरा थिए,
३४ जो याकुबका+ छोरा थिए,
जो इसहाकका+ छोरा थिए,
जो अब्राहामका+ छोरा थिए,
जो तेरहका+ छोरा थिए,
जो नाहोरका+ छोरा थिए,
३५ जो सरुगका+ छोरा थिए,
जो रउका+ छोरा थिए,
जो पेलेगका+ छोरा थिए,
जो एबेरका+ छोरा थिए,
जो सेलहका+ छोरा थिए,
३६ जो केनानका छोरा थिए,
जो अर्पक्षदका+ छोरा थिए,
जो सेमका+ छोरा थिए,
जो नुहका+ छोरा थिए,
जो लेमेकका+ छोरा थिए,
३७ जो मतुसेलहका+ छोरा थिए,
जो हनोकका छोरा थिए,
जो यारेदका+ छोरा थिए,
जो महलालेलका+ छोरा थिए,
जो केनानका+ छोरा थिए,
जो सेतका+ छोरा थिए,
जो आदमका+ छोरा थिए,
जो परमेश्वरका छोरा थिए।
-