प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

      मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

      मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

      न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

  • मत्ति ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्‍नाले परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+

  • युहन्‍ना १:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ युहन्‍नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+ ३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+ ३४ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने