प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।+

  • मर्कुस ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि बादलले तिनीहरूलाई ढाक्यो र बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌।+ उनको कुरा सुन।”+

  • लुका ९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+

  • प्रेषित ३:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ वास्तवमा मोसाले भनेका थिए: ‘यहोवा* तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।+ तिनले तिमीहरूलाई जे-जे भन्छन्‌, तिमीहरूले ती सबै सुन्‍नू।+ २३ वास्तवमा जसले त्यस भविष्यवक्‍ताको कुरा सुन्दैन, उसलाई परमेश्‍वरले पूर्णतया नाश गर्नुहुनेछ।’+

  • हिब्रू २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यस्तो महान्‌ उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान्‌ छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने