लुका ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+ युहन्ना १२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+
२२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+
२८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+