३५ अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+
१९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ+२० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+
६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात् हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+