प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

      मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

      मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

      न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

  • मत्ति १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+

  • लुका ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि पवित्र शक्‍ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने