-
युहन्ना १:३२-३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ युहन्नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+ ३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्नुभयो, ‘जसमाथि पवित्र शक्ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+ ३४ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+
-