२३ त्यसपछि सारा गालिल घुम्दै+ उहाँले तिनीहरूका सभाघरहरूमा* सिकाउनुभयो+ र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+
८यसको केही समयपछि उहाँ परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।+ अनि ती १२ जना उहाँसँग थिए।