प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाको शक्‍ति तिनमा बास गर्नेछ।+

      त्यसैले तिनी बुद्धिमान्‌+ र समझदार हुनेछन्‌।

      तिनी असल सल्लाहकार हुनेछन्‌ र शक्‍तिशाली+ हुनेछन्‌।

      तिनी ज्ञानले भरिपूर्ण हुनेछन्‌ र तिनले यहोवाको भय मान्‍नेछन्‌।

  • मर्कुस १:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्‍ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+ ११ अनि आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+

  • लुका ४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+

  • युहन्‍ना १:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ युहन्‍नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने