मत्ति ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+ मर्कुस १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+ लुका ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+
१६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+
१० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+
२२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+