प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तब मैले भनेँ: “हेर्नुहोस्‌, म आएँ,

      जस्तो कि मुठामा मेरो विषयमा लेखिएको छ।+

  • भजन ११८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यहोवाको नाममा आउने धन्यका हुन्‌;+

      यहोवाको भवनबाट हामी तिमीहरूलाई आशिष्‌ दिन्छौँ।

  • जकरिया ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।

      हे यरुसलेमकी छोरी, जयजयकार गर।

      हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+

      तिनी न्यायी छन्‌ अनि तिनले उद्धार गर्नेछन्‌;*

      तिनी नम्र छन्‌+ र गधामाथि,

      हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्‌।+

  • मत्ति ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म त तिमीहरूको बप्तिस्मा पानीले गराउँछु किनकि तिमीहरूले पश्‍चात्ताप गरेका छौ+ तर मपछि आउनुहुने मभन्दा शक्‍तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्‍ति+ र आगोले गराउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने