प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’+ वा ‘त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+

  • मर्कुस १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’ वा ‘हेर! उहाँ त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+

  • लुका २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उहाँले भन्‍नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ किनकि धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ र ‘समय नजिकै छ’ भन्दै आउनेछन्‌। तर तिनीहरूको पछि नलाग।+

  • १ युहन्‍ना ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हे प्रियहरू हो, जुनसुकै प्रेरित सन्देशमाथि विश्‍वास नगर+ बरु त्यो साँच्चै परमेश्‍वरबाट आएको हो कि होइन,+ जाँचेर हेर किनकि संसारमा धेरै झूटा भविष्यवक्‍ता देखा परेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने