प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।+

  • १ युहन्‍ना ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हे प्रियहरू हो, जुनसुकै प्रेरित सन्देशमाथि विश्‍वास नगर+ बरु त्यो साँच्चै परमेश्‍वरबाट आएको हो कि होइन,+ जाँचेर हेर किनकि संसारमा धेरै झूटा भविष्यवक्‍ता देखा परेका छन्‌।+

  • प्रकाश १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने