यसैया ११:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ब्वाँसो पाठोसित बस्नेछ+अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। यसैया ३५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+ यसैया ६५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+ प्रेषित २४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि धर्मी र अधर्मी*+ दुवै फेरि जीवित हुनेछन्+ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्वरमा आशा राखेको छु। प्रकाश २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन।
६ ब्वाँसो पाठोसित बस्नेछ+अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।
१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+
१५ अनि धर्मी र अधर्मी*+ दुवै फेरि जीवित हुनेछन्+ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्वरमा आशा राखेको छु।
२१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन।