-
१ थिस्सलोनिकी ४:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ किनभने प्रभु स्वयम् प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्।+ १७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+
-