११ म त तिमीहरूको बप्तिस्मा पानीले गराउँछु किनकि तिमीहरूले पश्चात्ताप गरेका छौ+ तर मपछि आउनुहुने मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्ति+ र आगोले गराउनुहुनेछ।+
१६ तब युहन्नाले उनीहरू सबैलाई यसो भने: “म त पानीले तिमीहरूको बप्तिस्मा गराउँछु तर मपछि मभन्दा शक्तिशाली एक जना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्ति र आगोले गराउनुहुनेछ।+