प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जो बाहिरबाट यहुदी देखिन्छ, ऊ यहुदी होइन+ न त शरीरमा गरिने खतना नै खतना हो।+ २९ तर जो भित्रबाट यहुदी हो, ऊ नै यहुदी हो+ अनि लिखित नियमबमोजिम होइन+ तर पवित्र शक्‍तिद्वारा उसको हृदयको खतना भएको छ।+ यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, परमेश्‍वरबाट हुन्छ।+

  • १ कोरिन्थी ७:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ के कुनै मानिसलाई खतना* भएको अवस्थामा बोलाइएको थियो?+ त्यसोभए ऊ त्यही अवस्थामा रहिरहोस्‌। के कुनै मानिसलाई खतना नभएको अवस्थामा बोलाइएको थियो? त्यसोभए उसले खतना नगरोस्‌।+ १९ खतना हुनु कुनै ठूलो कुरा होइन न त खतना नहुनु नै+ तर परमेश्‍वरको आज्ञा पालन गर्नु ठूलो कुरा हो।+ २० हरेकलाई जे-जस्तो अवस्थामा बोलाइएको थियो, ऊ त्यही अवस्थामा रहिरहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने