२ मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्।+ भन्ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले+ परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्नेछ। ३ तिनीहरूले न बुबालाई न त मलाई नै चिनेका छन्;+ त्यसैले तिनीहरूले त्यसो गर्नेछन्।
१३ हुनत पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्वास थिएन।