-
रोमी ५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ एक जना मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राजाले झैँ राज गऱ्यो+ भने ज-जसले परमेश्वरको असीम अनुग्रह प्रशस्तै पाउँछन् अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा धर्मी ठहरिन्छन्,+ तिनीहरूले एकै जना मानिस, येसु ख्रिष्टद्वारा जीवन पाउनुका साथै राजाको रूपमा शासन गर्नेछन्+ भनेर हामी झनै पक्का हुन सक्छौँ।+
-