प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ९:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनी यात्रा गरेर दमिसक पुग्नै लाग्दा अकस्मात्‌ तिनको चारैतिर आकाशबाट ज्योति चम्कियो+ ४ अनि तिनी भुईँमा पछारिए र तिनले यस्तो आवाज सुने: “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” ५ तिनले सोधे: “प्रभु, तपाईँ को हुनुहुन्छ?” उहाँले भन्‍नुभयो: “म येसु हुँ,+ जसको तिमीले खेदो गरिरहेका छौ।+

  • १ कोरिन्थी १५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसपछि उहाँ याकुबकहाँ+ अनि त्यसपछि सबै प्रेषितकहाँ देखा पर्नुभयो।+ ८ तर अन्तमा उहाँ मकहाँ पनि देखा पर्नुभयो।+ त्यसैले म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने