प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

      किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

      मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

      बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

      अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

  • रोमी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरू पापलाई आफूमाथि प्रभुत्व जमाउन नदेओ किनकि तिमीहरूलाई थाह छ, तिमीहरू व्यवस्थाको अधीनमा होइन+ तर असीम अनुग्रहको अधीनमा छौ।+

  • रोमी ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ बरु त्यही पवित्र शक्‍तिले हामीलाई परमेश्‍वरको धर्मपुत्र बनाउँछ र त्यही शक्‍तिद्वारा हामी “अब्बा,* हे बुबा!” भनेर पुकार्छौँ।+

  • गलाती ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ ख्रिष्टले हामीलाई यस्तो स्वतन्त्रताको लागि स्वतन्त्र पार्नुभएकोले स्थिर भइरहो+ अनि दासत्वको जुवामुनि आफूलाई फेरि जोतिन नदेओ।+

  • गलाती ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ भाइहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका थियौ। तर तिमीहरूले यो स्वतन्त्रता शरीरका इच्छाहरूको पछि लाग्न नचलाओ+ बरु प्रेमद्वारा एकअर्काको दास बनेर सेवा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने