युहन्ना १:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्नुभयो: “तिमी युहन्नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।” १ कोरिन्थी १५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि उहाँ केफासकहाँ* देखा पर्नुभयो+ र त्यसपछि ती बाह्रै जनाकहाँ देखा पर्नुभयो।+
४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्नुभयो: “तिमी युहन्नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।”