प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ६:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यो कुरा सबै चेलालाई चित्त बुझ्यो अनि तिनीहरूले स्तिफनसलाई छाने, जो विश्‍वास र पवित्र शक्‍तिले भरिपूर्ण थिए। त्यसैगरि तिनीहरूले फिलिप,+ प्रखरस, निकनोर, तिमोन, पर्मिनास र धर्म परिवर्तन गरेर यहुदी बनेका एन्टिओकका निकोलाउसलाई पनि छाने। ६ तिनीहरूले यिनीहरूलाई प्रेषितहरूकहाँ लगे अनि प्रार्थना गरेपछि ती प्रेषितहरूले आफ्नो हात यिनीहरूमाथि राखे।+

  • प्रेषित १४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यसबाहेक तिनीहरूले प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्‍त गरे+ अनि प्रार्थना गर्नुका साथै उपवास बसेपछि+ तिनीहरूले यी एल्डरहरूलाई यहोवा* परमेश्‍वरको जिम्मा लगाए, जुन परमेश्‍वरमाथि यिनीहरूले विश्‍वास गरेका थिए।

  • १ तिमोथि ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ,

  • १ तिमोथि ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन्‌ र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्‌।

  • १ तिमोथि ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने