प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌+ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा+ किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न+ पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।+

  • तितस १:५-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्‍त गर्न सक: ६ यस्तो भाइलाई नियुक्‍त गर्नू, जसमाथि कुनै दोष लागेको छैन, जो एउटै स्त्रीको पति हुन्‌ अनि जसका छोराछोरी प्रभुमा विश्‍वास गर्छन्‌ र तिनीहरूमाथि दुराचरणमा लागेको* वा विद्रोही भएको आरोप लागेको छैन।+ ७ किनकि निरीक्षक परमेश्‍वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन ८ बरु तिनी अतिथि-सत्कार गर्ने,+ भलाइको प्रेमी, सुझबुझ भएको,*+ धर्मी, वफादार,+ आत्मसंयमी,+ ९ आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्‍वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने