प्रस्थान ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। मिका ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+ १ युहन्ना ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।+
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
१८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+