प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १६:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून्‌ र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्‌।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्‌। २२ यसरी हारुनले त्यस पाठोलाई निर्जनभूमिमा पठाउनेछन्‌+ र त्यस पाठोले इस्राएलीहरूको सारा पाप निर्जनभूमिमा+ बोकेर लैजानेछ।+

  • यसैया ५३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

      मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

      थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

      तिनीहरूको पाप उसैले बोक्नेछ।+

  • युहन्‍ना १:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्‍वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने