प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ पूरै वैभवमा सवार भएर विजयतर्फ* अघि बढ;+

      सत्य, नम्रता र धार्मिकताको लागि सवार होऊ+

      अनि तिम्रो दाहिने हातले अचम्म-अचम्मका कामहरू गर्नेछ।*

  • भजन ११०:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

      “तिमी मेरो दाहिने हाततिर बस,+

      जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

       २ यहोवाले सियोनबाट तिम्रो शक्‍तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:

      “जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+

  • प्रकाश १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे।

  • प्रकाश १७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनीहरूले पाठोसित युद्ध गर्नेछन्‌+ तर पाठो प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुभएकोले+ उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।+ साथै बोलाइएका, चुनिएका र विश्‍वासीहरूले पनि विजय हासिल गर्नेछन्‌, जो पाठोसँग छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने