प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि सैतान* इस्राएलविरुद्ध खडा भयो र त्यसले दाउदलाई इस्राएलीहरूको गन्ती गर्न उक्सायो।+

  • अय्युब १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

  • जकरिया ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले सैतानलाई भने: “ए सैतान,+ यहोवाले तँलाई हप्काऊन्‌। हो, यरुसलेमलाई रोज्नुहुने+ यहोवाले तँलाई हप्काऊन्‌। के यी मानिस बलिरहेको मुढा होइनन्‌ र, जुन आगोबाट निकालिएको हो?”

  • मत्ति ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब येसुले त्यसलाई भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+

  • युहन्‍ना १३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्‍नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्‌ध्याइहाल।”

  • रोमी १६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूलाई शान्ति दिनुहुने परमेश्‍वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।+ हाम्रा प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्‌।

  • २ थिस्सलोनिकी २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर त्यस कुकर्मी पुरुषको उपस्थिति सैतानको कामको उपज हो+ र त्यो कुकर्मी पुरुषले हरकिसिमका शक्‍तिशाली काम, झूटा चमत्कार र आश्‍चर्यजनक कार्यहरू,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने