प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

कलस्सी विषयवस्तु

      • पुरानो र नयाँ व्यक्‍तित्व (१-१७)

        • शरीरका अङ्‌गहरूलाई मार (५)

        • प्रेम—पूर्ण एकतामा गाँस्ने बन्धन (१४)

      • ख्रिष्टियन परिवारको लागि सल्लाह (१८-२५)

कलस्सी ३:१

मार्जिनल रेफरेन्स

  • +एफि २:६
  • +भज ११०:१; १प ३:२२

कलस्सी ३:२

मार्जिनल रेफरेन्स

  • +फिलि ३:२०; ४:८; १प १:१३
  • +१ युह २:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१७, पृ. २५-२६

    प्रहरीधरहरा,

    १०/१५/२०१४, पृ. २८-२९

कलस्सी ३:४

मार्जिनल रेफरेन्स

  • +युह ११:२५
  • +१कोरि. १५:४२, ४३

कलस्सी ३:५

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:४३; गला ५:२४
  • +१कोरि. ६:१८; एफि ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१७, पृ. २६

    ८/२०१७, पृ. १८-२०

    प्रहरीधरहरा,

    ६/२०१६, पृ. २०-२१

    प्रहरीधरहरा,

    ६/१/२००८, पृ. १२-१३

    ४/१/२००८, पृ. ११-१२

    ७/१५/२००२, पृ. १३

    १०/१५/२००१, पृ. २६

    ६/१५/२००१, पृ. ६

    १/१५/२००१, पृ. ६

    ७/१५/१९९७, पृ. १७-१८

    १०/१/१९९२, पृ. २४

    ५/१/१९९०

    ब्यूँझनुहोस्‌!,

    ८/८/२००२, पृ. २१

    ६/८/१९९७, पृ. ८

कलस्सी ३:७

मार्जिनल रेफरेन्स

  • +१कोरि. ६:९-११; एफि २:३; ति ३:३

कलस्सी ३:८

मार्जिनल रेफरेन्स

  • +१प २:१
  • +एफि ४:३१
  • +एफि ५:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. १८, २०-२१

    ब्यूँझनुहोस्‌!,

    ७/८/२००३, पृ. २७

    ६/८/१९९७, पृ. ८

कलस्सी ३:९

फुटनोट

  • *

    शा., “मानिसलाई।”

मार्जिनल रेफरेन्स

  • +एफि ४:२५; प्रका २१:८
  • +एफि ४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. २-७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. १७-२१

    प्रहरीधरहरा,

    ५/१५/१९९८, पृ. २५-२६

कलस्सी ३:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १२:२; एफि ४:२४
  • +उत्प १:२६, २७; १प १:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. २२

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९५, पृ. २६

    प्रहरीधरहरा,

    ११/१/१९९०

    ६/१/१९९०

कलस्सी ३:११

फुटनोट

  • *

    “सिथियन” शब्दले असभ्य मानिसहरूलाई जनाउँथ्यो।

मार्जिनल रेफरेन्स

  • +गला ३:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. २३

    प्रहरीधरहरा,

    ११/१५/२००१, पृ. २५

कलस्सी ३:१२

मार्जिनल रेफरेन्स

  • +१प २:९
  • +फिलि २:१, २
  • +रोमी १२:१६
  • +ति ३:२
  • +एफि ४:१, २; १थि ५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४९

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. २३-२६

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. १७

    ११/१/१९९४, पृ. १२

कलस्सी ३:१३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:१५
  • +हित १९:११; एफि ४:३२; १प ४:८
  • +मत्ति ६:१४; मर्कु ११:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १८८

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४९

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ६

    ३/८/२००१, पृ. १५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१७, पृ. २७

    ६/२०१७, पृ. १७-१८

    प्रहरीधरहरा,

    ७/१५/२००१, पृ. २२-२३

    १०/१५/१९९९, पृ. १३-१४

    १२/१/१९९७, पृ. १८

    ७/१५/१९९५, पृ. २२

    यहोवाकहाँ फर्कनुहोस्‌, पृ. ८-९

    उपयोगी किताब, पृ. २६

कलस्सी ३:१४

मार्जिनल रेफरेन्स

  • +१ युह ३:२३
  • +१कोरि. १३:४-७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०२० पृ. १२

    १०/८/१९९७, पृ. ९-१०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१७, पृ. २६

    प्रहरीधरहरा,

    ४/१/२०११, पृ. ६

    ज्ञान, पृ. १६३-१६७

कलस्सी ३:१५

फुटनोट

  • *

    वा “तिमीहरूको हृदयलाई नियन्त्रण गरोस्‌।”

मार्जिनल रेफरेन्स

  • +युह १४:२७; फिलि ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०१९ पृ. ६-७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. २६

    प्रहरीधरहरा,

    ९/१/२००१, पृ. १४-१८

    २/१५/१९९८, पृ. ४

कलस्सी ३:१६

फुटनोट

  • *

    वा “उपासनाका गीतहरू।”

  • *

    वा “सम्झाइरहो।”

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:२६
  • +एफि ५:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२३, पृ. ३२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १०

    प्रहरीधरहरा,

    ५/१/१९९४, पृ. १७-१८

कलस्सी ३:१७

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:३१

कलस्सी ३:१८

मार्जिनल रेफरेन्स

  • +एफि ५:२२; १प ३:१

कलस्सी ३:१९

फुटनोट

  • *

    वा “तिनलाई कठोर व्यवहार नगर।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:२५; १प ३:७
  • +एफि ४:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सिकाउँछ, पृ. १४५-१४६

    बाइबलले सिकाउँछ, पृ. १३६

    प्रहरीधरहरा,

    ९/१/२००८, पृ. २६

    ५/१/२००७, पृ. २५-२६

    १०/१/२००६, पृ. १५

कलस्सी ३:२०

मार्जिनल रेफरेन्स

  • +हित ६:२०; लुका २:५१; एफि ६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. ७

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५०

    प्रहरीधरहरा,

    ६/१/१९९५, पृ. २८-२९

कलस्सी ३:२१

फुटनोट

  • *

    वा “रिस नउठाओ; दिक्क नपार।”

  • *

    वा “निराश।”

मार्जिनल रेफरेन्स

  • +एफि ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००५, पृ. २२

    ८/१/१९९७, पृ. १२

    ८/१/१९९६, पृ. २०

    पारिवारिक आनन्द, पृ. १४७-१४८

    ज्ञान, पृ. १४८

कलस्सी ३:२२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि ६:५, ६; ति २:९; १प २:१८

कलस्सी ३:२३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १०:२७; रोमी १२:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १०४-१०६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३७

    प्रहरीधरहरा,

    १/१५/२०१२, पृ. २१-२३

    १०/१५/१९९७, पृ. १३-१८

कलस्सी ३:२४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि ६:८; १प १:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३७

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ३२

कलस्सी ३:२५

मार्जिनल रेफरेन्स

  • +रोमी २:६; गला ६:७
  • +रोमी २:११; १प १:१७

अरू

कल. ३:१एफि २:६
कल. ३:१भज ११०:१; १प ३:२२
कल. ३:२फिलि ३:२०; ४:८; १प १:१३
कल. ३:२१ युह २:१५
कल. ३:४युह ११:२५
कल. ३:४१कोरि. १५:४२, ४३
कल. ३:५मर्कु ९:४३; गला ५:२४
कल. ३:५१कोरि. ६:१८; एफि ५:३
कल. ३:७१कोरि. ६:९-११; एफि २:३; ति ३:३
कल. ३:८१प २:१
कल. ३:८एफि ४:३१
कल. ३:८एफि ५:३, ४
कल. ३:९एफि ४:२५; प्रका २१:८
कल. ३:९एफि ४:२२
कल. ३:१०रोमी १२:२; एफि ४:२४
कल. ३:१०उत्प १:२६, २७; १प १:१६
कल. ३:११गला ३:२८
कल. ३:१२१प २:९
कल. ३:१२फिलि २:१, २
कल. ३:१२रोमी १२:१६
कल. ३:१२ति ३:२
कल. ३:१२एफि ४:१, २; १थि ५:१४
कल. ३:१३मत्ति १८:१५
कल. ३:१३हित १९:११; एफि ४:३२; १प ४:८
कल. ३:१३मत्ति ६:१४; मर्कु ११:२५
कल. ३:१४१ युह ३:२३
कल. ३:१४१कोरि. १३:४-७
कल. ३:१५युह १४:२७; फिलि ४:७
कल. ३:१६१कोरि. १४:२६
कल. ३:१६एफि ५:१९
कल. ३:१७१कोरि. १०:३१
कल. ३:१८एफि ५:२२; १प ३:१
कल. ३:१९एफि ५:२५; १प ३:७
कल. ३:१९एफि ४:३१
कल. ३:२०हित ६:२०; लुका २:५१; एफि ६:१
कल. ३:२१एफि ६:४
कल. ३:२२एफि ६:५, ६; ति २:९; १प २:१८
कल. ३:२३लुका १०:२७; रोमी १२:११
कल. ३:२४एफि ६:८; १प १:३, ४
कल. ३:२५रोमी २:६; गला ६:७
कल. ३:२५रोमी २:११; १प १:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
कलस्सी ३:१-२५

कलस्सी

३ तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभएको छ।+ २ तिमीहरू माथिका कुराहरूमा ध्यान देओ,+ पृथ्वीका कुराहरूमा होइन।+ ३ किनकि तिमीहरू मरिसक्यौ र परमेश्‍वरको इच्छाअनुसार ख्रिष्टमा तिमीहरूको जीवन लुकाइएको छ। ४ जब हाम्रो जीवनको अर्थात्‌ ख्रिष्टको+ महिमा प्रकट हुनेछ, तब उहाँसँगै तिमीहरूको महिमा पनि प्रकट हुनेछ।+

५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो। ६ यी नै कुराहरूले गर्दा परमेश्‍वरले आफ्नो क्रोध पोखाउँदै हुनुहुन्छ। ७ तिमीहरू पनि पहिले यी नै कुराहरू गर्थ्यौ र तिमीहरूको जीवनशैली त्यस्तै थियो।+ ८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्‍लील बोली।+ ९ एकअर्कालाई नढाँट।+ पुरानो व्यक्‍तित्वलाई* त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ+ १० अनि परमेश्‍वरले दिनुहुने नयाँ व्यक्‍तित्व धारण गर+ र त्यसलाई सही ज्ञानद्वारा परमेश्‍वरको प्रतिरूपअनुसारको नयाँ बनाउँदै जाओ,+ ११ जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन,* न दास न स्वतन्त्र मानिस तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।+

१२ त्यसैगरि परमेश्‍वरका चुनिएका,+ पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा,+ दया, नम्रता,+ कोमलता+ र धीरज धारण गर।+ १३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+ १४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+

१५ साथै ख्रिष्टको शान्तिले तिमीहरूको हृदयमा राज गरोस्‌*+ किनकि तिमीहरू एउटै शरीर बन भनेर यही शान्तिको निम्ति बोलाइएका थियौ। अनि तिमीहरू कृतज्ञ छौ भनी देखाओ। १६ ख्रिष्टको वचनले तिमीहरूमा प्रशस्तगरि बास गरोस्‌ र यसरी तिमीहरू सारा बुद्धिले परिपूर्ण होओ। तिमीहरू भजन,+ परमेश्‍वरको स्तुतिगान र मनैदेखि कृतज्ञ हुँदै आध्यात्मिक गीतहरू* गाएर एकअर्कालाई सिकाइरहो र प्रोत्साहन दिइरहो* अनि मनमनै यहोवा* परमेश्‍वरको निम्ति गाइरहो।+ १७ तिमीहरू जे बोल्छौ वा गर्छौ, सबै कुरा प्रभु येसुको नाममा गर अनि उहाँद्वारा परमेश्‍वर, हाम्रा बुबालाई धन्यवाद चढाइरहो।+

१८ हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ किनकि ख्रिष्टका चेलाहरूले यसै गर्नु उचित हो। १९ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो+ अनि तिनीसित रिसले चूर नहोओ।*+ २० हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ। २१ हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ*+ ताकि तिनीहरू हताश* नहोऊन्‌। २२ हे दासहरू हो, सबै कुरामा आफ्ना मानव मालिकहरूप्रति आज्ञाकारी होओ,+ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको अगाडि मात्र होइन तर यहोवा* परमेश्‍वरको डर मान्दै निष्कपट हृदयले त्यसो गर। २३ चाहे तिमीहरू जेसुकै गर, मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्‍वरको लागि जस्तैगरि तनमनले गर+ २४ किनकि तिमीहरूलाई थाह छ, यहोवा* परमेश्‍वरबाटै तिमीहरूले इनामस्वरूप उत्तराधिकार पाउनेछौ।+ आफ्ना मालिक ख्रिष्टको दास बनेर सेवा गर। २५ जसले गल्ती गर्छ, उसले पक्कै पनि आफ्नो गल्तीको सजाय पाउनेछ।+ कुनै पक्षपात हुनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने