प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युबको जवाफ (१-१४)

        • “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!” (१-४)

        • ‘पृथ्वी कुनै आडविना झुन्डिरहेको छ’ (७)

        • ‘परमेश्‍वरका कामहरूको एक छेउ मात्र हो’ (१४)

अय्युब २६:२

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:२, ३

अय्युब २६:३

मार्जिनल रेफरेन्स

  • +अय्यु १२:२; १७:१०

अय्युब २६:६

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

  • *

    हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज १३९:८; हिब्रू ४:१३

अय्युब २६:७

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:८; भज १०४:२; यसै ४२:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ४

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०२० पृ. ७

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०१८ पृ. ६

    प्रहरीधरहरा,

    ९/२०१६, पृ. ३१

    उपयोगी किताब, पृ. १९-२०

    ज्ञान, पृ. १७

    जीवनको उद्देश्‍य, पृ. ११-१२

अय्युब २६:८

मार्जिनल रेफरेन्स

  • +हित ३०:४; उप ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९३, पृ. १८-१९

अय्युब २६:९

मार्जिनल रेफरेन्स

  • +भज ९७:२

अय्युब २६:१०

फुटनोट

  • *

    वा “क्षितिज।”

मार्जिनल रेफरेन्स

  • +हित ८:२७; यर्मि ५:२२

अय्युब २६:१२

फुटनोट

  • *

    शा., “राहाबलाई।”

मार्जिनल रेफरेन्स

  • +भज ७४:१३; यसै ५१:१५
  • +अय्यु ९:१३

अय्युब २६:१४

मार्जिनल रेफरेन्स

  • +भज ९२:५; उप ३:११; यसै ५५:९
  • +अय्यु ३७:५

अरू

अय्यु. २६:२अय्यु १६:२, ३
अय्यु. २६:३अय्यु १२:२; १७:१०
अय्यु. २६:६भज १३९:८; हिब्रू ४:१३
अय्यु. २६:७अय्यु ९:८; भज १०४:२; यसै ४२:५
अय्यु. २६:८हित ३०:४; उप ११:३
अय्यु. २६:९भज ९७:२
अय्यु. २६:१०हित ८:२७; यर्मि ५:२२
अय्यु. २६:१२भज ७४:१३; यसै ५१:१५
अय्यु. २६:१२अय्यु ९:१३
अय्यु. २६:१४भज ९२:५; उप ३:११; यसै ५५:९
अय्यु. २६:१४अय्यु ३७:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २६:१-१४

अय्युब

२६ त्यसपछि अय्युबले यस्तो जवाफ दिए:

 २ “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!

निर्बल हातहरूलाई तपाईँले खुब सहायता गर्नुभयो!+

 ३ बुद्धि नभएकाहरूलाई तपाईँले खुब सल्लाह दिनुभयो!+

तपाईँले खुलेआम आफ्नो बुद्धि प्रकट गर्नुभयो, मानेँ तपाईँलाई!

 ४ तपाईँ कसलाई आफ्नो कुरा सुनाउन खोज्दै हुनुहुन्छ?

यस्ता कुराहरू बोल्न तपाईँलाई कसले प्रेरणा दियो?

 ५ मृत्युलाई हराउन नसक्नेहरू समुद्र र समुद्रका जीवहरूभन्दा पनि गहिराइमा छन्‌।

त्यहाँ पनि तिनीहरू थरथर काँप्छन्‌।

 ६ परमेश्‍वरको नजरबाट चिहानसमेत* लुकेको छैन।+

विनाशको ठाउँ* उहाँसामु उदाङ्‌ग छ।

 ७ उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ+

र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।

 ८ पानीको भारले बादल नफाटोस्‌+ भनेर

उहाँले पानीलाई बादलमा बेरेर राख्नुभएको छ।

 ९ आफ्नो सिंहासन कसैले देख्न नसकोस्‌ भनेर

उहाँले बादलले आफ्नो सिंहासन ढाक्नुभएको छ।+

१० उहाँले पानीको सतहमा सीमारेखा* कोर्नुभएको छ+

र उज्यालो अनि अँध्यारोबीच सीमा तोक्नुभएको छ।

११ उहाँले हप्काउनुहुँदा स्वर्गका खम्बाहरूसमेत हल्लिन्छन्‌

र डरले चित खान्छन्‌।

१२ उहाँ आफ्नो शक्‍तिले समुद्रलाई हल्लाउनुहुन्छ+

र आफ्नो समझले विशाल जलजन्तुलाई* टुक्राटुक्रा पार्नुहुन्छ।+

१३ उहाँ आफ्नो सासले आकाशलाई सफा पार्नुहुन्छ

र वेगसित भागिरहेको सर्पलाई आफ्नो हातले छेँड्‌नुहुन्छ।

१४ हेर्नुहोस्‌! यी सब त उहाँका कामहरूको एक छेउ मात्र हो।+

हामीले त उहाँको मधुरो स्वर मात्र सुन्‍न पाएका छौँ।

त्यसोभए उहाँको भयानक गर्जन झन्‌ कस्तो होला?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने