प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • सुसमाचारको ज्योति (१-६)

        • विश्‍वास नगर्नेहरूको दिमागलाई अन्धो तुल्याइएको छ (४)

      • माटाका भाँडाहरूमा धन (७-१८)

२ कोरिन्थी ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००५, पृ. १४-१५

२ कोरिन्थी ४:२

फुटनोट

  • *

    शा., “न त परमेश्‍वरको वचनमा मिसावट गर्छौँ।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. २:१७; गला १:९
  • +२कोरि. ६:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००५, पृ. १४-१५

    १०/१/१९९७, पृ. १८-२०

    ५/१/१९९७, पृ. ६-७

    सेवा स्कूल, पृ. १५३

२ कोरिन्थी ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००५, पृ. २१-२२

२ कोरिन्थी ४:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +कल १:१५; हिब्रू १:३
  • +यसै ६०:२; युह ८:१२
  • +युह १४:३०; एफि २:२; १ युह ५:१९
  • +२कोरि. ११:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९१, पृ. १३-१४

२ कोरिन्थी ४:६

मार्जिनल रेफरेन्स

  • +उत्प १:३
  • +१प २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. १६-१७

    ३/१/२००२, पृ. ८

२ कोरिन्थी ४:७

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:१
  • +यसै ६४:८; प्रे ९:१५; १कोरि. १५:४७
  • +२कोरि. १२:९, १०; फिलि ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. १०-११

    यहोवाकहाँ फर्कनुहोस्‌, पृ. ६

    प्रहरीधरहरा,

    ७/१/२०००, पृ. १८

    ३/१५/१९९९, पृ. ११

    २/१/१९९९, पृ. १४

    राज्य सेवकाई,

    २/२००७, पृ. १

    १/१९९८, पृ. १

२ कोरिन्थी ४:८

फुटनोट

  • *

    वा सम्भवतः “हामीलाई निराशामा छोडिँदैन।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:१३

२ कोरिन्थी ४:९

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:५
  • +प्रका २:१०

२ कोरिन्थी ४:१०

मार्जिनल रेफरेन्स

  • +फिलि ३:१०; १प ४:१३

२ कोरिन्थी ४:११

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३६; १कोरि. ४:९; १५:३१

२ कोरिन्थी ४:१३

मार्जिनल रेफरेन्स

  • +भज ११६:१०

२ कोरिन्थी ४:१४

मार्जिनल रेफरेन्स

  • +१कोरि. ६:१४

२ कोरिन्थी ४:१५

मार्जिनल रेफरेन्स

  • +२ति २:१०

२ कोरिन्थी ४:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ५/२०१९, पृ. २

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २४

    ८/१५/२००४, पृ. २५

    ५/१५/१९९६, पृ. ३२

२ कोरिन्थी ४:१७

फुटनोट

  • *

    वा “परीक्षा।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१२; रोमी ८:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. २७-२८

२ कोरिन्थी ४:१८

मार्जिनल रेफरेन्स

  • +२कोरि. ५:७; हिब्रू ११:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. २६-३१

    शुद्ध उपासना, पृ. ३६

    प्रहरीधरहरा,

    २/१५/१९९६, पृ. २७-२९

अरू

२ कोरि. ४:२२कोरि. २:१७; गला १:९
२ कोरि. ४:२२कोरि. ६:३, ४
२ कोरि. ४:४कल १:१५; हिब्रू १:३
२ कोरि. ४:४यसै ६०:२; युह ८:१२
२ कोरि. ४:४युह १४:३०; एफि २:२; १ युह ५:१९
२ कोरि. ४:४२कोरि. ११:१४
२ कोरि. ४:६उत्प १:३
२ कोरि. ४:६१प २:९
२ कोरि. ४:७२कोरि. ४:१
२ कोरि. ४:७यसै ६४:८; प्रे ९:१५; १कोरि. १५:४७
२ कोरि. ४:७२कोरि. १२:९, १०; फिलि ४:१३
२ कोरि. ४:८१कोरि. १०:१३
२ कोरि. ४:९हिब्रू १३:५
२ कोरि. ४:९प्रका २:१०
२ कोरि. ४:१०फिलि ३:१०; १प ४:१३
२ कोरि. ४:११रोमी ८:३६; १कोरि. ४:९; १५:३१
२ कोरि. ४:१३भज ११६:१०
२ कोरि. ४:१४१कोरि. ६:१४
२ कोरि. ४:१५२ति २:१०
२ कोरि. ४:१७मत्ति ५:१२; रोमी ८:१८
२ कोरि. ४:१८२कोरि. ५:७; हिब्रू ११:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ४:१-१८

दोस्रो कोरिन्थी

४ यसकारण हामी हरेस खाँदैनौँ किनभने हामीमाथि यत्ति कृपा देखाइएको छ कि हामीलाई यो सेवा सुम्पिइएको छ। २ तर हामीले सरम मान्‍नुपर्ने छलकपट त्यागेका छौँ। हामी धूर्त चालमा हिँड्‌दैनौँ न त परमेश्‍वरको वचनलाई बङ्‌ग्याउँछौँ*+ तर सत्य प्रकट गरेर परमेश्‍वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौँ।+ ३ वास्तवमा यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४ विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌+ भनेर यस युगको* ईश्‍वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+ ५ किनकि हामी आफ्नो विषयमा होइन तर येसु ख्रिष्ट प्रभु हुनुहुन्छ भनी प्रचार गर्छौँ र हामीचाहिँ येसुको खातिर तिमीहरूका दास हौँ भनी घोषणा गर्छौँ। ६ किनकि यसो भन्‍नुहुने परमेश्‍वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्‌।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्‍वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+

७ तथापि हामीसित यो धन+ माटाका भाँडाहरूमा छ+ ताकि हामीले पाएको असाधारण शक्‍ति हाम्रो आफ्नै होइन तर परमेश्‍वरको हो भनेर प्रकट होस्‌।+ ८ हामी सबैतिरबाट थिचिएका छौँ तर चल्नै नसक्नेगरि चेपिएका छैनौँ; हामी अन्योलमा परेका छौँ तर उम्कने कुनै बाटो नै नरहनेगरि होइन;*+ ९ हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+ १० येसुले भोग्नुभएजस्तै घातक व्यवहार हामी आफ्नो शरीरमा सधैँ भोगिरहन्छौँ+ ताकि हाम्रो शरीरमा येसुको जीवन प्रकट होस्‌। ११ किनकि हामी जो जीवित छौँ, येसुको खातिर सधैँ मृत्युको मुखैमा परिरहन्छौँ+ ताकि हाम्रो मरणशील शरीरमा येसुको जीवन पनि प्रकट होस्‌। १२ यसकारण हामीमा मृत्युले काम गरिरहेको छ तर तिमीहरूमा जीवनले।

१३ अब हामीसित विश्‍वासको त्यही मनोभाव छ, जसको विषयमा यस्तो लेखिएको छ: “मैले विश्‍वास गरेँ, त्यसैले मैले बोलेँ।”+ हामी पनि विश्‍वास गर्छौँ, त्यसैले हामी बोल्छौँ, १४ यो थाह पाएर कि येसुलाई ब्युँताउनुहुनेले हामीलाई पनि येसुसँगै ब्युँताउनुहुनेछ+ र हामीलाई तिमीहरूसँगै येसुसामु प्रस्तुत गर्नुहुनेछ। १५ यी सबै कुरा तिमीहरूकै खातिर भएका हुन्‌ ताकि असीम अनुग्रह, जुन प्रशस्त छ, त्यो झन्‌ प्रशस्त होस्‌ किनकि धेरै जनाले परमेश्‍वरलाई धन्यवाद चढाइरहेका छन्‌ र यसरी उहाँलाई गौरव दिइरहेका छन्‌।+

१६ त्यसैले हामी हरेस खाँदैनौँ बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री व्यक्‍तित्वचाहिँ निश्‍चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ। १७ किनकि सङ्‌कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+ १८ यस दौडान हामी आफ्नो नजर देखिने कुराहरूमा होइन तर नदेखिने कुराहरूमा राख्छौँ + किनकि देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने