प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ३ युहन्‍ना
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

३ युहन्‍ना विषयवस्तु

    • अभिवादन र प्रार्थना (१-४)

    • गायसको प्रशंसा (५-८)

    • महत्त्वाकाङ्‌क्षी डियोत्रिफस (९, १०)

    • डेमेत्रियसको प्रशंसा (११, १२)

    • भेट्‌न आउने योजना र समापनका शब्दहरू (१३, १४)

३ युहन्‍ना १

फुटनोट

  • *

    वा “एल्डरको।” शब्दावलीमा “एल्डर” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २७

३ युहन्‍ना २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २७

३ युहन्‍ना ३

मार्जिनल रेफरेन्स

  • +२यु ४

३ युहन्‍ना ४

फुटनोट

  • *

    वा सम्भवतः “धन्यवाद दिने कारण।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१५; २ति १:२; ति १:४; फिले १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२०, पृ. २०

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३२

    ५/१/२००७, पृ. १७-१८

    ७/१५/२००२, पृ. २०

    ७/१/२००१, पृ. १२-१३

    ८/१/२०००, पृ. २२

३ युहन्‍ना ५

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २७, २९

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. १२-१३

    १०/१/१९९६, पृ. १७-१८

    २/१/१९९३, पृ. २३

३ युहन्‍ना ६

मार्जिनल रेफरेन्स

  • +ति ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. १२-१३

    १०/१/१९९६, पृ. १७-१८

३ युहन्‍ना ७

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८-२९

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. १२-१३

    १०/१/१९९६, पृ. १७-१८

३ युहन्‍ना ८

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:४१; फिले २२; १प ४:९
  • +रोमी १२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८-२९

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. १२-१३

    १०/१/१९९६, पृ. १४, १७-१८

३ युहन्‍ना ९

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२९, ३०
  • +रोमी १२:१०; फिलि २:३; हिब्रू १३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८-२९

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १२

    ५/१/१९९१, पृ. १०

    ७/१/१९९१, पृ. १३

३ युहन्‍ना १०

मार्जिनल रेफरेन्स

  • +भज १०१:५; हित ६:१६, १९
  • +प्रे १५:२५, २७; एफि ६:२१; फिलि २:१९; कल ४:७; ति १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १२

    ५/१/१९९१, पृ. १०

    ७/१/१९९१, पृ. १३

३ युहन्‍ना ११

मार्जिनल रेफरेन्स

  • +रोमी १२:९; १प ३:११
  • +१ युह ३:९
  • +१ युह ३:६, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३२

    ६/१५/२००१, पृ. १९

    ७/१/१९९१, पृ. १३

३ युहन्‍ना १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१७, पृ. २८

    प्रहरीधरहरा,

    ७/१/१९९१, पृ. १३

३ युहन्‍ना १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९१, पृ. ३१

३ युहन्‍ना १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३२

अरू

३ युह. ३२यु ४
३ युह. ४१कोरि. ४:१५; २ति १:२; ति १:४; फिले १०
३ युह. ५हिब्रू १३:२
३ युह. ६ति ३:१३
३ युह. ७१कोरि. ९:११, १२
३ युह. ८मत्ति १०:४१; फिले २२; १प ४:९
३ युह. ८रोमी १२:१३
३ युह. ९प्रे २०:२९, ३०
३ युह. ९रोमी १२:१०; फिलि २:३; हिब्रू १३:१७
३ युह. १०प्रे १५:२५, २७; एफि ६:२१; फिलि २:१९; कल ४:७; ति १:५
३ युह. १०भज १०१:५; हित ६:१६, १९
३ युह. ११रोमी १२:९; १प ३:११
३ युह. १११ युह ३:९
३ युह. १११ युह ३:६, १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
३ युहन्‍ना १-१४

तेस्रो युहन्‍ना

१ एक जना पाको पुरुषको* नाताले म प्रिय गायसलाई लेख्दै छु, जसलाई म साँच्चै प्रेम गर्छु।

२ प्रिय भाइ, म यही प्रार्थना गर्छु कि जसरी अहिले तिम्रो प्रगति भइरहेको छ, त्यसरी नै सबै कुरामा तिम्रो उत्तरोत्तर प्रगति होस्‌ अनि तिम्रो स्वास्थ्य पनि सधैँ राम्रो रहिरहोस्‌। ३ तिमीले सत्यलाई पक्रिरहेका छौ भनेर भाइहरूले आएर सुनाउँदा म ज्यादै आनन्दित भएँ। हो, मलाई थाह छ, तिमी सत्यमा हिँडिरहेका छौ।+ ४ मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्‌+ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा* मसित अरू छैन।

५ प्रिय भाइ, तिमीले आफूले नचिनेका भाइहरूका निम्ति समेत जे-जति गरिरहेका छौ, त्यसबाट तिमी विश्‍वासयोग्य छौ भनेर देखिन्छ।+ ६ तिनीहरूले मण्डलीसामु तिम्रो प्रेमको विषयमा साक्षी दिएका छन्‌। तिनीहरूलाई यात्रामा पठाउन तिमी जे-जति गर्छौ, कृपया परमेश्‍वरलाई मन पर्ने तरिकामा गर+ ७ किनकि तिनीहरू संसारका मानिसहरूबाट केही नलिई उहाँको नामको खातिर निस्किएका हुन्‌।+ ८ त्यसैले यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो।+ यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्‍न सक्नेछौँ।+

९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्‌न चाहने डियोत्रिफसले+ हामीलाई आदर गर्दैन र हामीले भनेको कुनै पनि कुरा स्विकार्दैन।+ १० त्यसैले म आएँ भने उसले गरिरहेका कामहरूमा सबैको ध्यान खिच्नेछु किनकि ऊ हाम्रो बदनाम गर्न हाम्रो विषयमा दुष्ट कुरा फैलाउँदै हिँड्‌छ।+ त्यतिमा चित्त नबुझाएर उसले भाइहरूलाई आदर र स्वागत-सत्कार गर्न मान्दैन+ अनि जसले गर्न चाहन्छ, तिनीहरूलाई पनि गर्न दिँदैन बरु तिनीहरूलाई मण्डलीबाट निकाल्न खोज्छ।

११ प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुकरण गर।+ जसले असल काम गर्छ, ऊ परमेश्‍वरको हो।+ जसले खराब काम गर्छ, उसले परमेश्‍वरलाई देखेको हुँदैन।+ १२ तिनीहरू सबैले डेमेत्रियसको प्रशंसा गर्छन्‌ र सत्यले पनि यसको साक्षी दिएको छ। वास्तवमा हामीले पनि तिनीबारे साक्षी दिइरहेका छौँ अनि तिमीलाई थाह छ, हामीले दिने साक्षी साँचो छ।

१३ तिमीलाई भन्‍नुपर्ने कुरा त धेरै छन्‌ तर म मसी र कलमले ती लेख्न चाहन्‍नँ। १४ बरु म तिमीलाई चाँडै भेट्‌ने आशा गर्दै छु। त्यतिबेला हामी आमनेसामने बसेर कुरा गरौँला।

तिमीलाई शान्ति होस्‌।

यहाँका मित्रहरूले तिमीलाई अभिवादन पठाएका छन्‌। त्यहाँका एकएक मित्रलाई मेरो अभिवादन छ भनिदेऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने