प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • ख्रिष्टियन भाइहरूबीच मुद्दामामिला (१-८)

      • परमेश्‍वरको राज्यको हकदार नहुनेहरू (९-११)

      • आफ्नो शरीरले परमेश्‍वरको महिमा गर (१२-२०)

        • “अवैध यौनसम्बन्धदेखि भाग!” (१८)

१ कोरिन्थी ६:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:१५-१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. ३०

१ कोरिन्थी ६:२

मार्जिनल रेफरेन्स

  • +प्रका २:२६, २७; २०:४

१ कोरिन्थी ६:३

मार्जिनल रेफरेन्स

  • +रोमी १६:२०

१ कोरिन्थी ६:४

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९५, पृ. २०

१ कोरिन्थी ६:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३९, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००२, पृ. ६

    ३/१५/१९९७, पृ. २१-२२

    ३/१५/१९९६, पृ. १५

    ५/१/१९९५, पृ. ३०

१ कोरिन्थी ६:९

फुटनोट

  • *

    वा “धोकामा नपर।”

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:५; प्रका २२:१५
  • +प्रका २१:८
  • +कल ३:५
  • +हिब्रू १३:४
  • +रोमी १:२७
  • +१ ति १:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

१ कोरिन्थी ६:१०

फुटनोट

  • *

    वा “मौखिक दुर्व्यवहार गर्नेहरू।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ५:११
  • +व्य २१:२०, २१; हित २३:२०; १प ४:३
  • +हिब्रू १२:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

१ कोरिन्थी ६:११

मार्जिनल रेफरेन्स

  • +प्रे २२:१६; हिब्रू १०:२२
  • +एफि ५:२५, २६; २थि २:१३
  • +रोमी ५:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा,

    ६/१/२०१०, पृ. १३

    ४/१/२०१०, पृ. १९

१ कोरिन्थी ६:१२

फुटनोट

  • *

    वा “जायज।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:२३

१ कोरिन्थी ६:१३

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +रोमी १४:१७
  • +१थि ४:३

१ कोरिन्थी ६:१४

मार्जिनल रेफरेन्स

  • +रोमी ८:११; एफि १:१९, २०
  • +प्रे २:२४
  • +२कोरि. ४:१४

१ कोरिन्थी ६:१५

मार्जिनल रेफरेन्स

  • +रोमी १२:४, ५; १कोरि. १२:१८, २७; एफि ४:१५; ५:२९, ३०

१ कोरिन्थी ६:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २:२४; मत्ति १९:४, ५

१ कोरिन्थी ६:१७

मार्जिनल रेफरेन्स

  • +युह १७:२०, २१

१ कोरिन्थी ६:१८

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३९:१०-१२; १थि ४:३
  • +रोमी १:२४, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४१

    ब्यूँझनुहोस्‌!,

    १०/२०१३, पृ. ५

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    ६/१/२००८, पृ. १३

    २/१५/२००४, पृ. १२-१४

    ९/१/१९९९, पृ. १२-१३

    ssbr, पृ. ३३

१ कोरिन्थी ६:१९

मार्जिनल रेफरेन्स

  • +२कोरि. ६:१६
  • +१कोरि. ३:१६
  • +रोमी १४:८

१ कोरिन्थी ६:२०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ७:२३; हिब्रू ९:१२; १प १:१८, १९
  • +मत्ति ५:१६; रोमी १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००५, पृ. १५-२०

अरू

१ कोरि. ६:१मत्ति १८:१५-१७
१ कोरि. ६:२प्रका २:२६, २७; २०:४
१ कोरि. ६:३रोमी १६:२०
१ कोरि. ६:४मत्ति १८:१७
१ कोरि. ६:७मत्ति ५:३९, ४०
१ कोरि. ६:९एफि ५:५; प्रका २२:१५
१ कोरि. ६:९प्रका २१:८
१ कोरि. ६:९कल ३:५
१ कोरि. ६:९हिब्रू १३:४
१ कोरि. ६:९रोमी १:२७
१ कोरि. ६:९१ ति १:९, १०
१ कोरि. ६:१०१कोरि. ५:११
१ कोरि. ६:१०व्य २१:२०, २१; हित २३:२०; १प ४:३
१ कोरि. ६:१०हिब्रू १२:१४
१ कोरि. ६:११प्रे २२:१६; हिब्रू १०:२२
१ कोरि. ६:११एफि ५:२५, २६; २थि २:१३
१ कोरि. ६:११रोमी ५:१८
१ कोरि. ६:१२१कोरि. १०:२३
१ कोरि. ६:१३रोमी १४:१७
१ कोरि. ६:१३१थि ४:३
१ कोरि. ६:१४रोमी ८:११; एफि १:१९, २०
१ कोरि. ६:१४प्रे २:२४
१ कोरि. ६:१४२कोरि. ४:१४
१ कोरि. ६:१५रोमी १२:४, ५; १कोरि. १२:१८, २७; एफि ४:१५; ५:२९, ३०
१ कोरि. ६:१६उत्प २:२४; मत्ति १९:४, ५
१ कोरि. ६:१७युह १७:२०, २१
१ कोरि. ६:१८उत्प ३९:१०-१२; १थि ४:३
१ कोरि. ६:१८रोमी १:२४, २७
१ कोरि. ६:१९२कोरि. ६:१६
१ कोरि. ६:१९१कोरि. ३:१६
१ कोरि. ६:१९रोमी १४:८
१ कोरि. ६:२०१कोरि. ७:२३; हिब्रू ९:१२; १प १:१८, १९
१ कोरि. ६:२०मत्ति ५:१६; रोमी १२:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ६:१-२०

पहिलो कोरिन्थी

६ तिमीहरूमध्ये कोही दुई जनाबीच मतभेद हुँदा+ पवित्र जनहरूसामु जानुको साटो अधर्मी मानिसहरूसामु अदालत जाने हिम्मत कसरी गर्छौ? २ अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको छिनोफानो गर्न चाहिँ अयोग्य छौ? ३ हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए यस जीवनका कुराहरूको न्यायचाहिँ किन नगर्ने? ४ त्यसो हो भने तिमीहरूबीच यस जीवनका कुराहरूको छिनोफानो गर्नुपर्दा+ मण्डलीले अयोग्य ठानेका मानिसहरूलाई किन तिमीहरू आफ्नो न्यायाधीश बनाउँछौ? ५ तिमीहरूलाई सरममा पार्न म यो कुरा भन्दै छु। के तिमीहरूमाझ आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने बुद्धिमान्‌ मानिस कोही छैन? ६ त्यसो गर्नुको साटो एक जना भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ, त्यो पनि बेग्लै आस्था भएकाहरूसामु!

७ साँच्चै भन्‍ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ? ८ त्यसो गर्नुको साटो तिमीहरू अन्याय गर्छौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई!

९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+ ११ तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ,+ पवित्र पार्नुभएको छ+ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्‍तिद्वारा धर्मी ठहराउनुभएको छ।+

१२ सबै कुरा मेरो लागि न्यायसङ्‌गत* छन्‌ तर सबै कुरा फाइदाजनक भने छैनन्‌।+ सबै कुरा मेरो लागि न्यायसङ्‌गत छन्‌ तर म आफूलाई कुनै कुराको वशमा पर्न दिन्‍नँ। १३ खानेकुरा पेटको लागि र पेट खानेकुराको लागि हो तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ।+ शरीर अवैध यौनसम्बन्धको* लागि होइन तर प्रभुको लागि हो+ अनि प्रभुचाहिँ शरीरको लागि हुनुहुन्छ। १४ तर परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा+ प्रभुलाई मृत्युबाट ब्युँताउनुभयो+ र हामीलाई पनि ब्युँताउनुहुनेछ।+

१५ तिमीहरूका शरीर ख्रिष्टका अङ्‌गहरू हुन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए के म ख्रिष्टका अङ्‌गहरूलाई लगेर वेश्‍याका अङ्‌गहरूसित जोडूँ? त्यस्तो त हुनै सक्दैन! १६ जो वेश्‍यासित जोडिन्छ, ऊ र त्यो वेश्‍या एउटै शरीर हुन्छन्‌ भनेर के तिमीहरूलाई थाह छैन? किनकि परमेश्‍वर भन्‍नुहुन्छ, “ती दुई एउटै शरीर हुन्छन्‌।”+ १७ तर जो प्रभुसित जोडिन्छ, उसको र प्रभुको झुकाव एउटै हुन्छ।+ १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+ १९ के तिमीहरूलाई थाह छैन, तिमीहरूको शरीर तिमीहरूमा बास गर्ने त्यस पवित्र शक्‍तिको मन्दिर हो,+ जुन तिमीहरूले परमेश्‍वरबाट पाएका हौ?+ साथै आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन+ २० किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।+ त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्‍वरको महिमा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने