प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • यरुसलेममा मानिसहरू फेरि बसोबास गर्न थाल्छन्‌ (१-३६)

नहेम्याह ११:१

मार्जिनल रेफरेन्स

  • +नहे ७:४
  • +हित १६:३३

नहेम्याह ११:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. ११

नहेम्याह ११:३

फुटनोट

  • *

    वा “नेथिनिमहरू।” शा., “दिइएका मानिसहरू।”

मार्जिनल रेफरेन्स

  • +यहो ९:३, २७; एज्रा ८:१७
  • +एज्रा २:५८
  • +एज्रा २:७०

नहेम्याह ११:४

मार्जिनल रेफरेन्स

  • +गन २६:२०

नहेम्याह ११:७

मार्जिनल रेफरेन्स

  • +१इ ९:३, ७

नहेम्याह ११:१०

मार्जिनल रेफरेन्स

  • +१इ ९:१०-१३

नहेम्याह ११:११

मार्जिनल रेफरेन्स

  • +१इ ६:१२

नहेम्याह ११:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:१, २; ३८:१

नहेम्याह ११:१५

मार्जिनल रेफरेन्स

  • +१इ ९:२, १४

नहेम्याह ११:१६

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:१४, १५
  • +एज्रा ८:३३; नहे ८:७

नहेम्याह ११:१७

मार्जिनल रेफरेन्स

  • +नहे ११:२२; १२:२५
  • +नहे ७:६, ४४
  • +१इ १६:४; २इ ५:१३
  • +१इ १६:४१, ४२; २इ ३५:१५

नहेम्याह ११:१९

मार्जिनल रेफरेन्स

  • +१इ ९:२, १७; एज्रा २:१, ४२; नहे १२:२५

नहेम्याह ११:२१

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ५८
  • +२इ २७:१, ३; नहे ३:२६

नहेम्याह ११:२२

मार्जिनल रेफरेन्स

  • +१इ ९:२, १५

नहेम्याह ११:२३

मार्जिनल रेफरेन्स

  • +एज्रा ६:३, ९; ७:२१-२४

नहेम्याह ११:२५

मार्जिनल रेफरेन्स

  • +उत्प २३:२; यहो १४:१५
  • +यहो १५:२१; २स २३:२०

नहेम्याह ११:२६

मार्जिनल रेफरेन्स

  • +यहो १५:२१, २६; १९:१, २
  • +यहो १५:२१, २७

नहेम्याह ११:२७

मार्जिनल रेफरेन्स

  • +यहो १९:१, ३

नहेम्याह ११:२८

मार्जिनल रेफरेन्स

  • +यहो १५:२१, ३१; १९:१, ५; १स २७:५, ६

नहेम्याह ११:२९

मार्जिनल रेफरेन्स

  • +यहो १५:२१, ३२
  • +यहो १५:२०, ३३; १९:४०, ४१

नहेम्याह ११:३०

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ३४; नहे ३:१३
  • +यहो १५:२०, ३९; यसै ३७:८
  • +यहो १५:२०, ३५
  • +यहो १५:८, १२; २रा २३:१०

नहेम्याह ११:३१

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २४
  • +उत्प २८:१९; यहो १८:११, १३

नहेम्याह ११:३२

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८
  • +१स २१:१

नहेम्याह ११:३३

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २५

नहेम्याह ११:३५

मार्जिनल रेफरेन्स

  • +१इ ८:१२; एज्रा २:१, ३३

अरू

नहे. ११:१नहे ७:४
नहे. ११:१हित १६:३३
नहे. ११:३यहो ९:३, २७; एज्रा ८:१७
नहे. ११:३एज्रा २:५८
नहे. ११:३एज्रा २:७०
नहे. ११:४गन २६:२०
नहे. ११:७१इ ९:३, ७
नहे. ११:१०१इ ९:१०-१३
नहे. ११:१११इ ६:१२
नहे. ११:१२यर्मि २१:१, २; ३८:१
नहे. ११:१५१इ ९:२, १४
नहे. ११:१६एज्रा १०:१४, १५
नहे. ११:१६एज्रा ८:३३; नहे ८:७
नहे. ११:१७नहे ११:२२; १२:२५
नहे. ११:१७नहे ७:६, ४४
नहे. ११:१७१इ १६:४; २इ ५:१३
नहे. ११:१७१इ १६:४१, ४२; २इ ३५:१५
नहे. ११:१९१इ ९:२, १७; एज्रा २:१, ४२; नहे १२:२५
नहे. ११:२१एज्रा २:१, ५८
नहे. ११:२१२इ २७:१, ३; नहे ३:२६
नहे. ११:२२१इ ९:२, १५
नहे. ११:२३एज्रा ६:३, ९; ७:२१-२४
नहे. ११:२५उत्प २३:२; यहो १४:१५
नहे. ११:२५यहो १५:२१; २स २३:२०
नहे. ११:२६यहो १५:२१, २६; १९:१, २
नहे. ११:२६यहो १५:२१, २७
नहे. ११:२७यहो १९:१, ३
नहे. ११:२८यहो १५:२१, ३१; १९:१, ५; १स २७:५, ६
नहे. ११:२९यहो १५:२१, ३२
नहे. ११:२९यहो १५:२०, ३३; १९:४०, ४१
नहे. ११:३०यहो १५:२०, ३४; नहे ३:१३
नहे. ११:३०यहो १५:२०, ३९; यसै ३७:८
नहे. ११:३०यहो १५:२०, ३५
नहे. ११:३०यहो १५:८, १२; २रा २३:१०
नहे. ११:३१यहो १८:२१, २४
नहे. ११:३१उत्प २८:१९; यहो १८:११, १३
नहे. ११:३२यहो २१:८, १८
नहे. ११:३२१स २१:१
नहे. ११:३३यहो १८:२१, २५
नहे. ११:३५१इ ८:१२; एज्रा २:१, ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ११:१-३६

नहेम्याह

११ मानिसहरूका मुखियाहरू यरुसलेममा बस्थे+ तर बाँकी मानिसहरूचाहिँ अरू सहरहरूमा बसोबास गर्थे। त्यसैले ती मानिसहरूले गोला हाल्ने+ अनि हरेक दस घरानामध्ये जुन घरानाको नाममा गोला पर्छ, त्यस घरानालाई यरुसलेममा बस्न लगाउने निर्णय गरे। बाँकी नौ वटा घरानाचाहिँ अरू सहरहरूमा बस्ने थिए। २ यसबाहेक जो-जो राजीखुसीले यरुसलेममा बस्न तयार भए, तिनीहरूलाई परमेश्‍वरले आशिष्‌ देऊन्‌ भनी मानिसहरूले कामना गरे।

३ यरुसलेममा बस्न आएका यहुदा प्रान्तका अगुवाहरू यी नै हुन्‌। (इस्राएलका बाँकी मानिसहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू*+ र सुलेमानका सेवकहरूका सन्तान+ यहुदाका अरू सहरहरूमा आफूलाई अधिकार गर्न दिइएको आ-आफ्नो ठाउँमा बसोबास गरे।+

४ यहुदाको र बिन्यामिनको कुलका केही मानिस पनि यरुसलेममा बसोबास गर्थे।) यहुदाको कुलबाट यरुसलेममा बस्न अतायाह आए। तिनी उज्जियाहका छोरा थिए। उज्जियाह जकरियाका छोरा थिए। जकरिया अमर्याहका छोरा थिए। अमर्याह सेपत्याहका छोरा थिए। सेपत्याह महलालेलका छोरा थिए। महलालेल पेरेजका सन्तान+ थिए। ५ अनि मासेयाह पनि यरुसलेममा बस्न आए। तिनी बारुकका छोरा थिए। बारुक कोलहोजेका छोरा थिए। कोलहोजे हाजायाहका छोरा थिए। हाजायाह आदायाहका छोरा थिए। आदायाह योयारिबका छोरा थिए। योयारिब जकरियाका छोरा थिए र जकरिया सेलहका सन्तान थिए। ६ पेरेजका सन्तानबाट जम्मा ४६८ जना यरुसलेममा बसोबास गर्न आए। तिनीहरू सबै वीर पुरुष थिए।

७ बिन्यामिनको कुलबाट यरुसलेममा बस्न आएका मानिसहरू यी नै हुन्‌: साल्लु,+ जो मेसुल्लामका छोरा थिए। मेसुल्लाम योएदका छोरा थिए। योएद पदायाहका छोरा थिए। पदायाह कोलायाहका छोरा थिए। कोलायाह मासेयाहका छोरा थिए। मासेयाह इथिएलका छोरा थिए। इथिएल यसायाहका छोरा थिए। ८ साल्लुबाहेक गाब्बै र साल्लै पनि आ-आफ्नो घरानासहित आए। पुरुषहरूको सङ्‌ख्या जम्मा ९२८ थियो। ९ जिक्रिका छोरा योएलले तिनीहरूको रेखदेख गर्थे। अनि हास्सेनुहका छोरा यहुदाचाहिँ सहरको रेखदेख गर्ने काममा योएलपछिको दोस्रो दर्जामा थिए।

१० पुजारीहरूबाट यरुसलेममा बस्न आएकाहरू यी हुन्‌: योयारिबका छोरा यदायाह र याकिन+ ११ अनि हिल्कियाहका छोरा सिरायाह। हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका र मरायोथ साँचो परमेश्‍वरको भवनका अगुवा अहितुबका+ छोरा थिए। १२ अनि परमेश्‍वरको भवनमा सेवा गर्ने तिनीहरूका दाजुभाइ पनि आए। तिनीहरू जम्मा ८२२ जना थिए। साथै आदायाह पनि आए, जो यरोहामका छोरा थिए। यरोहाम पलाल्याहका छोरा थिए। पलाल्याह अम्सीका छोरा थिए। अम्सी जकरियाका छोरा थिए। जकरिया पासुहरका+ छोरा थिए र पासुहर मल्कियाहका छोरा थिए। १३ आदायाहका दाजुभाइ पनि आए, जो आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू जम्मा २४२ जना थिए। अमास्सै पनि आए, जो अज्रेलका छोरा थिए। अज्रेल अहजैका छोरा थिए। अहजै मेसिल्लेमोथका छोरा थिए र मेसिल्लेमोथ इम्मेरका छोरा थिए। १४ अमास्सैका दाजुभाइ पनि आए, जो वीर र साहसी पुरुषहरू थिए। तिनीहरू जम्मा १२८ जना थिए। तिनीहरूमाथि जब्दिएललाई खटाइएको थियो। उनी खानदानी परिवारका थिए।

१५ लेवीहरूबाट यरुसलेममा बस्न आएकाहरू यी हुन्‌: सेमायाह,+ जो हास्सुबका छोरा, अज्रिकामका नाति र बुन्‍निका छोरा हासबियाहका पनाति थिए। १६ अनि लेवीहरूका अगुवाहरू साब्बथै+ र योजाबाद+ पनि आए। तिनीहरू साँचो परमेश्‍वरको भवनको निम्ति बन्दोबस्त मिलाउने कामको रेखदेख गर्थे। १७ साथै मत्तन्याह+ पनि आए, जो मिकाका छोरा थिए। मिका जब्दैका छोरा थिए र जब्दै आसापका+ छोरा थिए। मत्तन्याह गायन टोलीका अगुवा थिए; तिनी प्रार्थना गर्ने बेला गाइने परमेश्‍वरको स्तुतिगानको नेतृत्व लिन्थे।+ तिनका सहायक बक्‌बुक्याह पनि आए। साथै साम्मुअका छोरा अब्दा पनि आए। साम्मुअ गालालका छोरा थिए र गालाल यदुथुनका+ छोरा थिए। १८ पवित्र सहरमा बसोबास गर्न आएका लेवीहरूको जम्मा सङ्‌ख्या २८४ थियो।

१९ मूलढोकाहरूका ढोकेहरूबाट अक्कुब, तल्मोन+ र तिनीहरूका दाजुभाइ आए। तिनीहरू जम्मा १७२ जना थिए।

२० बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरूचाहिँ यहुदाका अरू सबै सहरमा, आफूले पैतृक सम्पत्तिस्वरूप पाएको आ-आफ्नो इलाकामा बसोबास गरे। २१ मन्दिरका सेवकहरू+ ओफेलमा बसोबास गर्थे।+ तिनीहरूमाथि जिहा र गिस्पालाई खटाइएको थियो।

२२ यरुसलेममा बस्ने लेवीहरूमाथि उज्जिलाई खटाइएको थियो। तिनी बानिका छोरा थिए। बानि हासबियाहका छोरा थिए। हासबियाह मत्तन्याहका+ छोरा थिए। मत्तन्याह मिकाका छोरा थिए। उज्जि आसापका सन्तान अर्थात्‌ गायकहरूको घरानाका थिए। तिनी साँचो परमेश्‍वरको भवनमा गरिने कामको रेखदेख गर्थे। २३ यी गायकहरूको लागि हरेक दिन आवश्‍यक कुराहरूको प्रबन्ध मिलाइयोस्‌ भनेर एउटा राजकीय उर्दी जारी गरिएको थियो।+ २४ पथहियाह राजाका सल्लाहकार थिए र तिनले मानिसहरूको हरेक मामिलामा राजालाई सल्लाह दिन्थे। तिनी मेसेजेबेलका छोरा थिए। मेसेजेबेल जेरहका सन्तान थिए। जेरह यहुदाका छोरा थिए।

२५ यहुदाका केही मानिस बसोबास गरेका इलाकाहरू र त्यसवरपरका ठाउँहरू यी थिए: किर्यथ-अर्बा+ र त्यसवरपरका सहरहरू, दिबोन र त्यसवरपरका सहरहरू, यकब्जेल+ र त्यसवरपरका बस्तीहरू, २६ यसुआ, मोलादाह,+ बेथ-पेलेत,+ २७ हजर-सुआल,+ बेर्सेबा र त्यसवरपरका सहरहरू, २८ जिक्लग,+ मेकोनाह र त्यसवरपरका सहरहरू, २९ एन-रिम्मोन,+ जोराह,+ यार्मुथ, ३० जानोह,+ अदुल्लाम र त्यसवरपरका बस्तीहरू, लाकिस+ र त्यसवरपरका ठाउँहरू अनि अजेकाह+ र त्यसवरपरका सहरहरू। तिनीहरूको बस्ती बेर्सेबादेखि हिन्‍नोम बेँसीसम्म फैलिएको थियो।+

३१ बिन्यामिनको कुलका मानिसहरू चाहिँ गेबा,+ मिक्मास, ऐया, बेथेल+ र त्यसवरपरका सहरहरू, ३२ अनातोत,+ नोब,+ अनन्याह, ३३ हजोर, रामा,+ गित्तैम, ३४ हदिद, जेबोइम्‌, नेबलत, ३५ लोद, ओनो+ अनि शिल्पकारहरूको बेँसीमा बसोबास गर्थे। ३६ यहुदाको कुलको इलाकामा बसोबास गर्ने लेवीहरूका केही दललाई पनि बिन्यामिनको कुलको इलाकामा बस्न खटाइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने