कहिल्यै मर्न नपर्ने समय आउला?
“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।”—भजन ३७:२९.
भविष्यबारे बाइबलको प्रतिज्ञा:
कोही बिरामी हुनेछैन।—यसैया ३३:२४; ३५:५, ६.
पृथ्वी सफा र हराभरा हुनेछ।—यसैया ३५:१, २; प्रकाश ११:१८.
थप जानकारीका लागि jw.org/ne हेर्नुहोस्।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania