प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१५ pp. १-२

विषयसूची

जनवरी १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

फेब्रुअरी २७, २०१२–मार्च ४, २०१२

साँचो ख्रीष्टियनहरू परमेश्‍वरको वचनलाई आदर गर्छन्‌

पृष्ठ ४ • गीत: ३७, ४३

मार्च ५-११, २०१२

कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌

पृष्ठ ९ • गीत: २४, ४३

मार्च १२-१८, २०१२

‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्‌

पृष्ठ १६ • गीत: १६, १३

मार्च १९-२५, २०१२

यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌

पृष्ठ २१ • गीत: १०, ६

मार्च २६, २०१२–अप्रिल १, २०१२

सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने शाही पुजारीको दल

पृष्ठ २६ • गीत: २३, २८

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ४-८

साँचो ख्रीष्टियनहरूले वर्षौंदेखि परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार चल्ने प्रयास कसरी गरेका छन्‌, यस लेखले बताउनेछ। यस छलफलले सन्‌ २०१२ को वार्षिकपद प्रकाश पार्छ।

अध्ययन लेख २ पृष्ठ ९-१३

जागा रहने सम्बन्धमा प्रेषितहरू र प्रथम शताब्दीका अन्य ख्रीष्टियनहरूबाट सिक्न सकिने तीन वटा पाठलाई यस लेखमा छलफल गरिएको छ। यस अध्ययनले परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउनेछ।

अध्ययन लेख ३, ४ पृष्ठ १६-२५

मोशाको व्यवस्थाअनुसार पुरातन समयका इस्राएलीहरूले विभिन्‍न अवसरमा यहोवाको लागि बलिदान चढाउनुपर्थ्यो। ख्रीष्टियनहरू त्यस व्यवस्थाको अधीनमा छैनन्‌। तैपनि यहोवा आज आफ्ना उपासकहरूले कस्तो मनोवृत्ति देखाएको आशा गर्नुहुन्छ? यससम्बन्धमा मोशालाई दिइएको व्यवस्थामा आधारित सिद्धान्तबाट हामीले सिक्न सक्ने पाठलाई यी लेखहरूमा छलफल गरिनेछ।

अध्ययन लेख ५ पृष्ठ २६-३०

मानिसजातिका लागि आवश्‍यक सबैभन्दा ठूलो कुरा परमेश्‍वरसित मिलापमा रहनु हो। शाही पुजारीको दलले यस्तो मिलाप गर्न कसरी मदत गर्नेछ र त्यसबाट हामीले कसरी लाभ उठाउनेछौं, यस लेखमा बताइएको छ।

साथै यस अङ्‌कमा

३ वाह! कस्तो गजबको अध्ययन संस्करण!

१४ ‘प्रचार गर्न म कसरी सक्षम हुन सक्छु?’

१५ अध्ययन गर्ने समयलाई अझै रमाइलो र प्रभावकारी बनाउनुहोस्‌

३१ हाम्रो अभिलेखालयबाट

आवरण: मेक्सिकोको एउटा सहरमा (San Cristóbal de las Casas) अवस्थित सडक बजार। सोट्‌सेल भाषा सिकेको एक अग्रगामी जोडी त्यहाँको एक स्थानीय परिवारलाई साक्षी दिंदै

मेक्सिको

जनसङ्‌ख्या

१०,८७,८२,८०४

प्रकाशक

७,१०,४५४

अनुवाद कार्य

विभिन्‍न ३० वटा रैथाने भाषामा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने