प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • प्रहरीधरहरा-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१५ pp. १-२

विषयसूची

अप्रिल १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

मे २८, २०१२–जून ३, २०१२

‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’

पृष्ठ ३ • गीत: २७, २

जून ४-१०, २०१२

धोका—यस युगको डरलाग्दो चिन्ह!

पृष्ठ ८ • गीत: १८, ३२

जून ११-१७, २०१२

सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

पृष्ठ १३ • गीत: ५२, २२

जून १८-२४, २०१२

आफ्ना मानिसहरूलाई कसरी जोगाउने, यहोवा जान्‍नुहुन्छ

पृष्ठ २२ • गीत: ४९, ३३

जून २५, २०१२–जुलाई १, २०१२

यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुहुन्छ

पृष्ठ २७ • गीत: १५, २३

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ३-७

येशूले बुबा को हो भनेर आफ्ना चेलाहरू अनि अरूलाई कुन दुई तरिकामा प्रकट गर्नुभयो? बुबा को हो भनेर अरूलाई प्रकट गर्ने सन्दर्भमा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ पाउन हामीलाई यो लेखले मदत गर्नेछ।

अध्ययन लेख २ पृष्ठ ८-१२

आजको संसारमा अवफादारी व्याप्त छ तर त्यसले ख्रीष्टियन परिवार तथा मण्डलीको शान्ति र एकतामा बाधा पुग्न दिनुहुँदैन। परमेश्‍वरप्रति अनि अरूप्रति हामी वफादार रहिरहन सक्छौं भनेर यस लेखले स्पष्ट पार्नेछ।

अध्ययन लेख ३ पृष्ठ १३-१७

सारा हृदयले यहोवाको सेवा गरेका छौं भनेर हामी कसरी देखाउन सक्छौं? हामीले आफ्नो हृदयलाई कस्तो खतरादेखि जोगाउनुपर्छ? अनि सारा हृदयले यहोवाको सेवा गरिरहन हामीलाई कुन कुराले मदत गर्नेछ? यस लेखमा तपाईंले यी प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ।

अध्ययन लेख ४, ५ पृष्ठ २२-३१

“महासङ्‌कष्ट”-मा परमेश्‍वरका जनहरूलाई अन्तिम पटक आक्रमण गरिनेछ। (मत्ती २४:२१) यहोवाले हामीलाई जोगाउनुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं? अन्त पर्खंदै गर्दा उहाँले हामीलाई सत्यनिष्ठा कायम राख्न कसरी मदत गर्नुहुन्छ? यी लेखहरूमा विश्‍वास बलियो बनाउन मदत गर्ने जवाफ पाउनुहुनेछ।

साथै यस अङ्‌कमा

१८ सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै

३२ के तपाईंलाई सम्झना छ?

३२ के तपाईंलाई थाह थियो?

आवरण: एक जना बहिनी क्यानाडाको नुनाभुट प्रदेशको इक्वाइटस्थित फ्रोबिशर बेको हिउँले ढाकिएको तटमा इनुक्टिटुट भाषाको पुस्तिका प्रस्तुत गर्दै

क्यानाडा

जनसङ्‌ख्या

३,४०,१७,०००

प्रकाशक

१,१३,९८९

अनुवाद कार्य

क्यानाडा शाखाले १२ वटा रैथाने भाषामा प्रकाशन गरिने साहित्यहरूको अनुवादसम्बन्धी कार्यको निरीक्षण गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने