विषयसूची
जून १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
अगस्त ४-१०, २०१४
‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई प्रेम गर्नू’
अगस्त ११-१७, २०१४
“तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”
अगस्त १८-२४, २०१४
मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्
अगस्त २५-३१, २०१४
अध्ययन लेखहरू
▪ ‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई प्रेम गर्नू’
▪ “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”
येशू ख्रीष्टले व्यवस्थाको दुइटा सबैभन्दा महत्त्वपूर्ण आज्ञाबारे बताउनुभयो। ती आज्ञाबारे यी लेखहरूमा छलफल गरिएको छ। हामीले यहोवालाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नुपर्छ भन्नुहुँदा येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो, सिक्नुहोस्। छिमेकीलाई आफूलाई जस्तै प्रेम गरेको देखाउन हामी के गर्न सक्छौं, पत्ता लगाउनुहोस्।
▪ मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्
▪ क्षमताको पूर्ण सदुपयोग गर्न मदत दिनुहोस्
कमजोरजस्तो देखिने भाइबहिनीलाई कसरी मदत गर्न सक्छौं, त्यसबारे यी लेखहरूमा छलफल गरिएको छ। जवान वा भर्खरै बप्तिस्मा गरेका भाइहरूलाई क्षमताको पूर्ण सदुपयोग गर्न कसरी मदत दिन सक्छौं, त्यसबारे पनि छलफल गरिएको छ।
साथै यस अङ्कमा
३ ‘पाइला चाल्न मार्ग तयार गर्नुहोस्’ र प्रगति गर्नुहोस्
८ सम्बन्धविच्छेद भएका सङ्गी विश्वासीलाई मदत गर्नुहोस्—कसरी?
आवरण: बोत्स्वानाको ओकाभाङ्गो नदी किनारमा बुकुशु भाषा बोल्ने माझीलाई सुसमाचार सुनाइँदै
बोत्स्वाना
जनसङ्ख्या
२०,२१,०००
प्रकाशक
२,०९६
मण्डली
४७
सन् २०१३ को स्मरणार्थ उपस्थिति
५,७३५