विषयसूची
अक्टोबर १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
डिसेम्बर १-७, २०१४
परमेश्वरको राज्यमा अटल विश्वास राख्नुहोस्
डिसेम्बर ८-१४, २०१४
तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
डिसेम्बर १५-२१, २०१४
यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्
डिसेम्बर २२-२८, २०१४
अध्ययन लेखहरू
▪ परमेश्वरको राज्यमा अटल विश्वास राख्नुहोस्
▪ तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
पृथ्वी र मानिसजातिका लागि आफ्नो उद्देश्य पूरा गर्न यहोवाले मसीही राज्य स्थापना गर्नुभयो। हामी यी लेखहरूमा राज्यसित सम्बन्धित केही करारबारे छलफल गर्नेछौं। यसबारे छलफल गर्दा हामी किन परमेश्वरको राज्यमा अटल विश्वास राख्न सक्छौं भन्ने कुरा पनि पत्ता लगाउनुहोस्।
▪ यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्
यस लेखमा यहोवाका पहिले-पहिलेका र अहिलेका सेवकहरूबारे छलफल गर्नेछौं। उनीहरूको उदाहरणले यहोवासित काम गर्ने सुअवसरको कदर गर्न मदत गर्नेछ।
▪ “माथिका कुराहरूमा ध्यान देओ”
यस अन्तको दिनमा विश्वासमा हिंडिरहन गाह्रो बनाउने थुप्रै समस्या झेल्नुपर्छ। अब्राहाम र मोशाजस्ता विश्वासी सेवकहरूले हामीले जस्तै समस्याहरू झेले। तिनीहरूबाट हामी के सिक्न सक्छौं? धीरजी हुन अनि यहोवा र उहाँको राज्यमा ध्यान दिन यस लेखले मदत गर्नेछ।
साथै यस अङ्कमा
आवरण: दक्षिण-पूर्वी केन्याको मबोलोलो पहाड नजिकै; टाइटा जिल्लामा पर्ने ताओसा भन्ने ठाउँको मूल बाटोमा दुई बहिनीहरू बटुवालाई प्रचार गर्दै।
केन्या
जनसङ्ख्या
४,४२,५०,०००
प्रकाशक
२६,०६०
बाइबल अध्ययन
४३,०३४
२०१३ को स्मरणार्थ उपस्थिति
६०,१६६