प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अप्रिल १३-१९, २०१५
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१५ पृ. १-२

विषयसूची

फेब्रुअरी १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

अप्रिल ६-१२, २०१५

येशूजस्तै नम्र र कोमल हुनुहोस्‌

पृष्ठ ५ • गीत: ५, ८४

अप्रिल १३-१९, २०१५

येशूजस्तै साहसी र समझदार हुनुहोस्‌

पृष्ठ १० • गीत: ९९, १०८

अप्रिल २०-२६, २०१५

‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो

पृष्ठ १९ • गीत: ९८, १०४

अप्रिल २७, २०१५–मे ३, २०१५

यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्‍याउनुहुन्छ

पृष्ठ २४ • गीत: १०३, ६६

अध्ययन लेखहरू

▪ येशूजस्तै नम्र र कोमल हुनुहोस्‌

▪ येशूजस्तै साहसी र समझदार हुनुहोस्‌

बाइबलले हामीलाई येशूको पदचिन्ह पछ्याउन प्रोत्साहन दिएको छ। (१ पत्रु. २:२१) हामी त्रुटिपूर्ण भए तापनि कसरी येशूजस्तै हुन सक्छौं? हामी कसरी येशूजस्तै नम्र र कोमल हुन सक्छौं, पहिलो लेखमा छलफल गरिएको छ। साथै, हामी कसरी साहसी र समझदार हुन सक्छौं, दोस्रो लेखमा छलफल गरिएको छ।

▪ ‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो

▪ यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्‍याउनुहुन्छ

यहोवाले प्रथम शताब्दीका येशूका चेलाहरूलाई सुसमाचार फैलाउन कसरी मदत गर्नुभयो, पहिलो लेखमा छलफल गरिएको छ। आज संसारभरका नम्र मानिसहरूलाई बाइबलको सन्देश सुनाउन मदत पुऱ्‍याएका केही कुरा के हुन्‌, दोस्रो लेखमा छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

३ जापानले आशै नगरेको उपहार पायो

१५ जोडतोडले प्रचार गरिरहनुहोस्‌

२९ पाठकहरूको प्रश्‍न

३१ हाम्रो अभिलेखालयबाट

आवरण: बाली टापुमा साक्षीहरू घरघरको प्रचारकार्यमा ब्यूँझनुहोस्‌! पत्रिका प्रस्तुत गर्दै छन्‌। इन्डोनेसियाका मानिसहरू घरमा आएकाहरूलाई न्यानो आतिथ्य देखाउँछन्‌

इन्डोनेसिया

जनसङ्‌ख्या

२३,७६,००,०००

प्रकाशक

२४,५२१

नियमित अग्रगामी

२,४७२

३६९ जना विशेष अग्रगामीले २८ वटा विभिन्‍न टापुमा सेवा गर्दै छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने