परिचय
तपाईंलाई कस्तो लाग्छ?
ईश्वरले हामीलाई दिनुभएको अहिलेसम्मकै सर्वोत्तम उपहार के हो?
बाइबल भन्छ: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो।”—यूहन्ना ३:१६.
यस अङ्कको प्रहरीधरहरा-मा ईश्वरले किन येशूलाई हाम्रो लागि मर्न यस पृथ्वीमा पठाउनुभयो र हामी त्यस उपहारप्रति कसरी कृतज्ञता देखाउन सक्छौं भन्ने विषयमा चर्चा गरिएको छ।