प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 फेब्रुअरी p. ३
  • ईश्‍वरशासित समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरशासित समाचार
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९४
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९२
km92 फेब्रुअरी p. ३

ईश्‍वरशासित समाचार

अमेरिकन सेमोआ: अगस्तमा १३-प्रतिशतको वृद्धि हुँदा २०३ प्रकाशकहरुको नयाँ शिखर प्राप्त भयो।

जमाईका: अगस्तमा ९,४३० प्रकाशकहरुको नयाँ शिखर प्राप्त भयो। तिनीहरुको जिल्ला सम्मेलनहरुमा १९,२७४ उपस्थित थिए, अनि २९४ जनाको बप्तिस्मा भयो।

मेʹडागेस्कर्‌: अगस्तमा ४,००५ प्रकाशकहरुको नयाँ शिखर रिपोर्ट गरियो, र क्षेत्र सेवामा मण्डली प्रकाशकहरुको औसत १४ घन्टा थियो।

बारबाडोस्‌: चारवटा जिल्ला सम्मेलनहरुमा ५,५३८ उपस्थित थिए जसमा ८३ जनाको बप्तिस्मा भयो। अगस्तमा जम्मा २,९८७ प्रकाशकहरुको रिपोर्ट प्राप्त भयो।

साइप्रस्‌: त्यहाँका जिल्ला सम्मेलनहरुमा १,८५० उपस्थित थिए, अनि ३८ को बप्तिस्मा भयो।

हाईटी: अगस्तमा १७-प्रतिशतको वृद्धिले ७,२१७ प्रकाशकहरुको नयाँ शिखर ल्यायो। तिनीहरुले १३,१९६ अध्ययनहरु सञ्चालन गरे।

ताइवान: कूल मिलाएर उपस्थित ३,८१७ जना दुईवटा जिल्ला सम्मेलनहरुमा उपस्थित थिए, र ६७ ले बप्तिस्मा लिए। अगस्तमा, १,९०० प्रकाशकहरुले सेवामा भाग लिएको रिपोर्ट गरियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने