प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरशासित समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी

ईश्‍वरतान्त्रिक समाचार

क्यामरून: प्रकाशकहरूको नयाँ शिखर संख्या २१,३२३ कायम हुनुको साथै जुलाईमा नयाँ शाखा कार्यालय स्थापना भयो।

भारत: जनवरी १, १९९५ देखि केरलामा आठौं क्षेत्र स्थापित भयो। यसले गर्दा देशभरि क्षेत्रहरूको संख्या २३ पुग्यो र त्यसमध्ये चारवटा ‘क’ तथा ‘ख’ समूहमा विभाजित छन्‌।

फिलिपिन्स: फेब्रुअरीको रिपोर्टमा १,१७,५१९ प्रकाशकहरूको नयाँ शिखर देखियो। पहिलो चोटि बाइबल अध्ययन संख्या १,००,००० नाघेर १,००,१४६ रिपोर्ट गरियो। रंगीन छपाइले गर्दा नोभेम्बर १९९३ को पत्रिका वितरण संख्यामा १,००,००० भन्दा बढी वृद्धि भयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने