प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 अप्रिल
  • ईश्‍वरशासित समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरशासित समाचार
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९४
  • क्षेत्र-सेवकाईका निम्ति एउटा विशेष महिना
    हाम्रो राज्य सेवकाई—१९९३
  • ईश्‍वरतन्त्रीय समाचार
    हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—१९९२
km92 अप्रिल

ईश्‍वरशासित समाचार

ग्रीनलेण्ड्‌: अक्टोबरको महिनामा धेरै ससाना सीमा–निवेश हुँदो रहनेहरु कहाँ भेट गर्न गइयो, तथा निकै साहित्य पनि टक्य्राइयो। त्यो देशको सबैभन्दा उत्तरी भागमा पर्ने दुइवटा मण्डलीहरुका मण्डली प्रकाशकहरुले त्यो महिनाको सेवाको लागि औसतमा २२ घन्टा भन्दा पनि बेसी रिपोर्ट गरे।

टुभालु: अक्टोबरको महिनाले प्रकाशकहरुको सङ्‌खयामा २७–प्रतिशतको वृद्धि देख्यो, जसमा क्षेत्र सेवाको लागि ६२ जनाले रिपोर्ट खसाले।

इथियोपिया: इथियोपियाको सरकारले यहोवाका साक्षीहरुलाई एउटा दर्ता भएको सङ्‌गठनको रुपमा आधिकारिक मान्यता दिएको छ। वैधानिक मान्यता पाएको तथा राज्यको कार्यमा अघि बढ्‌न पाएकोमा त्यहाँका भाइहरु रमाउँछन्‌। त्यहाँ साहित्य प्राप्त हुँदैछ, तथा सम्मेलनहरुको आयोजना गरिन्दै छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने