ईश्वरतन्त्रीय समाचार
कोरिया: जनवरी महिनामा ६८,३१० प्रकाशकहरूको नयाँ शिखर प्राप्त भयो। सातवटा मण्डलीहरूवाट प्राप्त रिपोर्ट अनुसार बप्तिस्मा लिएका प्रायः जम्मै प्रकाशकहरू कुनै न कुनै रुपमा पूर्ण-समय सेवकाईमा भाग लिइरहेका थिए। एउटा मण्डलीले पठाएको रिपोर्ट अनुसार त्यहाँ १२ नियमित अग्रगामीहरू, १५ सहायक अग्रगामीहरू थिए तथा मण्डलीका प्रकाशक चाहिं एक जना पनि थिएन।
नाइजेरिया: जनवरीको रिपोर्टबाट १५६,००१ प्रकाशकहरूको नयाँ शिखर देखियो। विगत वर्षको औसतभन्दा यहाँ ७-प्रतिशत वृद्धि भएको छ।