ईश्वरतन्त्रीय समाचार
ग्रेनाडा: मार्च महिनामा ४९३ प्रकाशकहरूको नौलो शिखर पुगेको रिपोर्ट प्राप्त भयो। विगत मार्च १९९१-को शिखरभन्दा यो १०-प्रतिशतको वृद्धि हो।
रवान्डा: सुसमाचार! अप्रिल १३, १९९२-मा यहोवाका साक्षीहरू संघको दर्ता भयो। मार्च महिनामा त्यहाँ १,५०२ प्रकाशकहरूको नौलो शिखर प्राप्त भयो।